काठमाडौं । रुकुम पूर्वमा केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज साँझ ७ः३४ बजे भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS