बझाङमा भूकम्पको धक्का महसुस
कर्पोरट खबर
6:49 pm, बुधबार, जेठ १४, २०८२
काठमाडौं । बझाङको माशदेव नजिक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बुधबार साँझ ६ बजेर २७ मिनेट जादा माशदेव नजिक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।



FACEBOOK COMMENTS