काठमाडौं । दोलखा केन्द्रविन्दु भएर शनिबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु लामीडाँडा आसपास रहेको केन्द्रले जनाएको छ ।
क्षतिको विवरण प्राप्त भएको छैन ।
FACEBOOK COMMENTS