काठमाडौं । हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार दिउँसो १२.५४ बजे धक्का मापन गरिएको हो ।
यस दिन मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS