कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का
कर्पोरट खबर
11:18 am, बिहीबार, मंसिर ६, २०८१
काठमाडाैँ। कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

FACEBOOK COMMENTS