काठमाडाैं । शनिबार चाइनामा भुकम्पकाे धक्का महशुस भएकाे छ । अन्तराष्टिय संचार माध्यमहरका अनुसार शनिबार बिहान चीनको पश्चिमी सिचुआन क्षेत्रमा भुकम्पकाे धक्का महशुभ भएकाे थियाे ।
उक्त भुकम्प ५.५ म्याग्निच्युडको रहेकाे युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएको छ ।
भूकम्प ८० किलोमिटर (५० माइल) गहिराइमा थियो, EMSC ले भन्यो।
भुकम्पबाट हालसम्म कुनै क्षेति नभएकाे जनाइएकाे छ । भुकम्पकाे धक्का महशुस भएपछि मानिसहरू घर बाहिर निस्किएका थिए ।
यस्तै शनिबार नै म्यानमारमा पनि ४.५ म्याग्निच्युडकाे भुकम्प गएकाे थियाे ।
पछिल्लाे समय एसीया प्रान्तमा भुकम्पकाे यस किसिमका भुकम्पहरू गइरहेकाे छ । ३ दिन अघि मात्र नेपालमा पनि यस किसिमका भुकम्प गएका थिए ।
एकै दिन करिब १ घण्टाकाे फरकमा नेपालमा साना दुइवटा धक्का महसुस भएकाे थियाे । उक्त धक्काकाे केन्द्रबिन्दु चाइनाकाे बाेर्डर साइटमा रहेकाे थियाे ।
FACEBOOK COMMENTS