बाजुरामा ५ रेक्टर स्केलको भूकम्प
कर्पोरट खबर
4:47 pm, मंगलबार, असोज १६, २०८०
काठमाडौं । बझाङ जिल्लाको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा महसुस भएको बताइएको छ ।
FACEBOOK COMMENTS