काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वीरुकुमबाट चुनाव लड्ने भएका छन् ।
रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताए ।
उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु ।
उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आवश्यक पूर्वाधार निर्माणमा लाग्ने बताए ।
FACEBOOK COMMENTS