पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन् रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।सुमनाले गल्ति कहिल्लै नस्वीकारेको गल्तीमाथि गल्ति गरिरहेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । उनले आफुले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।सो ग्रुपमा उनले भनेकी छन्– कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र … Continue reading पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन् रास्वपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed