साना तथा मझौला उद्योगको प्रवर्धनबाट मात्रै आर्थिक विकास सम्भव : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगहरूको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव हुने बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग मन्त्रालयमा भएको भेटका अवसरमा उनले भने, ‘साना उद्योगको संख्या कति छ ? अवस्था के छ र समस्या के छ ? बजारको अवस्था के हो ? उत्पादनको … Continue reading साना तथा मझौला उद्योगको प्रवर्धनबाट मात्रै आर्थिक विकास सम्भव : अर्थमन्त्री शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed