आर्थिक रूपान्तरणका लागि निजी क्षेत्र : ‘६ स्तम्भ, ६० पहल’ को मार्गचित्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष (यसपछिका अध्यक्ष) अञ्जन श्रेष्ठले निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ गर्दै आर्थिक रूपान्तरण अघि बढाउने बताएका छन् ।महासंघको वार्षिक साधारणसभामा सोमबार उनले निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८२ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको उल्लेख गर्दै आगामी तीन वर्ष निजी क्षेत्रको मनोबल बढाउने, लगानी वातावरण सुधार … Continue reading आर्थिक रूपान्तरणका लागि निजी क्षेत्र : ‘६ स्तम्भ, ६० पहल’ को मार्गचित्र