शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।