चितवन । नेपाल लेयर्स संघले अण्डाको मूल्य बढाएको छ । संघले आजदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
FACEBOOK COMMENTS