![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
प्यालेस्टाइन । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले प्यालेस्टाइनको शंकट अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। दुई राज्यको समस्या समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
शौकरीले इजिप्टले अरब–इस्लामिक सम्पर्क समितिमा अन्य राष्ट्रहरूसँग समन्वय गरी विश्वका धेरै देशहरूलाई प्यालेस्टाइन राज्यलाई मान्यता दिन मनाउन प्रयास गरेको बताए ।
FACEBOOK COMMENTS