निर्वाचन आचारसंहिता स्वीकृत, गाडी दुईवटा र झण्डा दशवटा मात्रै प्रयोग गर्न पाइने (पूर्णपाठ)
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ ।आयोगको आज आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा गाडी दुईवटा र झण्डा दशवटा मात्रै प्रयोग गर्न पाइने भएको छ ।जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्याली, गर्दा बढीमा दश वटा राष्ट्रिय झन्डा मात्र प्रयोग … Continue reading निर्वाचन आचारसंहिता स्वीकृत, गाडी दुईवटा र झण्डा दशवटा मात्रै प्रयोग गर्न पाइने (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed