१६५ सांसदका लागि तीन हजार ४८६ को उम्मेदवारी, कहिले आउँछ उम्मेदवारहरूको अन्तिम नामावली ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।कूल उम्मेदवारमध्ये तीन हजार ८९ जना पुरुष, ३९६ महिला र एक जना अन्य रहेका छन् । प्रारम्भिक सूचीमा सामान्य परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।हिजो मंगलबार देशभर … Continue reading १६५ सांसदका लागि तीन हजार ४८६ को उम्मेदवारी, कहिले आउँछ उम्मेदवारहरूको अन्तिम नामावली ?