काठमाडौं । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक बजेट स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले साढे सात अर्ब माग गरे पनि मन्त्रालयले चार अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको छ ।
थप रकम आवश्यक पर्दा उपलब्ध गराउने प्रतिबद्धता मन्त्रालयले गरेको बताइएको छ ।
FACEBOOK COMMENTS