![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायम राखेका छन् ।
प्राप्त मतपरिणाम अनुसार भण्डारीले एक हजार ५९२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९९ मतका साथ एमालेका भण्डारीलाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५७२ मत प्राप्त गरेका छन् ।
इलाममा कांग्रेससँगको मतान्तर घटाउँदै एमालेका सुहाङ {लाइभ अपडेट}
FACEBOOK COMMENTS