काठमाडौं । निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ। निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो।
पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ। दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको थियो।
FACEBOOK COMMENTS