निर्वाचन आयोग जाँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने भएको छ ।आज आयोगमा नाम सच्याउनको जान लागेको नेता गणेश पराजुलीले बताए । रास्वपाले समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाएपछि चर्को आलोचना भएको थियो ।रास्वपाको बन्दसूचीमा परेका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ … Continue reading निर्वाचन आयोग जाँदै रास्वपा