![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका छन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार नेम्वाङले दुई हजार ५४२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार १९७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत प्राप्त गरेका छन् ।
इलाममा कांग्रेससँगको मतान्तर घटाउँदै एमालेका सुहाङ {लाइभ अपडेट}
FACEBOOK COMMENTS