रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना (भिडिओ‌ सहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ ।सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोल भट्टले जानकारी दिए ।मन्थलीबाट रामेछाप २ … Continue reading रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना (भिडिओ‌ सहित)