काठमाण्डौं । नेपालको आमनिर्वाचनको पर्यवेक्षण गर्न नेपाल आएका जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई काठमाडौँको हनुमानढोकास्थित मतदानस्थलमा मतदान प्रक्रियाबारे जानकारी लिँदै । पर्यवेक्षणमा नेपालस्थित जापानी राजदूत एवं अन्य अधिकारीहरु सहभागी थिए ।
FACEBOOK COMMENTS