बिजुलीको महसुल नतिर्ने उद्योगीको सम्पत्ति लिलामीदेखि उद्योग राष्ट्रियकरणसम्मको माग

काठमाडौं । कर्पोरेट खबरमा कात्तिक १३ गते ‘विद्युतको महसुल नतिरेर राज्य दोहन गर्ने यी हुन् मुख्य पाँच उद्योगी’ शीर्षकको समाचार पढेपछि पाठकहरूले कुनै पनि हालतमा महसुल उठाउनुपर्ने कुरामा जोड दिएका छन् ।उक्त समाचारमा प्रतिक्रिया जनाउँदै पाठकहरूले महसुल नतिर्ने उद्योगीको सम्पत्ति लिलामीदेखि त्यस्ता उद्योगको राष्ट्रियकरण र सम्बन्धित उद्योगीलाई नियमानुसार कारबाही गर्नुपर्नेसम्मका धारणा राखेका छन् । कतिपयले … Continue reading बिजुलीको महसुल नतिर्ने उद्योगीको सम्पत्ति लिलामीदेखि उद्योग राष्ट्रियकरणसम्मको माग