विद्युत महसुल बक्यौताबापत ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड बाँकी

काठमाडौं । लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन संरचनाबाट विद्युत उपभोग गरेका उद्योगहरूले धमाधम प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिर्न थालेका छन् ।यसअघि बक्यौता तिर्न सुरू गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी नेपाल विद्युत प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ ।३५ उद्योगको … Continue reading विद्युत महसुल बक्यौताबापत ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड बाँकी