यी हुन् विद्युत् महसुल नतिर्ने पाँच ठूला उद्योग, जसले बुझाउनुपर्ने छ झण्डै चार अर्ब रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक ताकेता गर्दा पनि विभिन्न ३१ वटा उद्योगले विद्युत् महसुल बुझाउन अस्वीकार गर्दै आएका छन् ।मुलुकले चरम लोडसेडिङको सामना गरिरहेको बेलामा डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विशेष सुविधा उपभोग गरेका उद्योगहरूले महसुल तिर्न भने लामो समयदेखि आनाकानी गर्दै आएका हुन् ।३१ वटामध्ये ६ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश ल्याएका कारण … Continue reading यी हुन् विद्युत् महसुल नतिर्ने पाँच ठूला उद्योग, जसले बुझाउनुपर्ने छ झण्डै चार अर्ब रुपैयाँ