२२ अर्ब विद्युत् महसुल बक्यौतामा पशुपति मुरारकाको शक्ति खेल : महासंघदेखि सरकारसम्म कब्जा !

काठमाडौं । ‘नुनदेखि सुनसम्म’ राजनीतिक तथा अन्य विभिन्न प्रकारका घुसपैठ गरेको र स्वार्थ समूहरूले अनैतिक लाभ आर्जन गरेको घटनाहरू हामीले दिनप्रतिदिन देखिरहेकै छौँ ।त्यस्तै एउटा खेल उद्योगीहरूले विद्युत् महसुलका नाममा विद्युत् क्षेत्रमा गरिरहेका छन् । जहाँ उद्योगी, राजनीतिज्ञ र सरकारी निकायबीचको साँठगाँठले शासन र व्यवसाय दुबै हल्लाइरहेको महसुस नेपाली समाजले गरिरहेको छ ।वि.स. २०७१/२०७२ सालमा … Continue reading २२ अर्ब विद्युत् महसुल बक्यौतामा पशुपति मुरारकाको शक्ति खेल : महासंघदेखि सरकारसम्म कब्जा !