महसुल नतिर्ने थप १८ उद्योगको विद्युत लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विद्युत् उपभोग गरेर महसुल नतिरेका थप १८ उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले शुक्रबार थप १३ उद्योगको लाइन काटेको हो ।प्राधिकरणले हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टील, श्याम प्लास्टिक, गोयन्का फूड्स, एसआर स्टील, पञ्चकन्या प्लास्टिक, भलवारि स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेष्ट रोलिङ, … Continue reading महसुल नतिर्ने थप १८ उद्योगको विद्युत लाइन काटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed