काठमाडौं । चालु आर्थिक वर्षमा विद्युत उत्पादनमा वृद्धि भइ कुल विद्युत उत्पादन क्षमता २६ सय ६६ मेगावटमा पुगेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै कुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावाट पुगेको बताएका हुन्।
उनले विद्युतीय क्षमता बढेसँगै वर्षा याममा विद्युत निर्यात समेत गर्न थालिएको बताए।
FACEBOOK COMMENTS