काठमाडौं । नेपाल विद्युत प्राधिरकणले भोल शनिबार काठमाडौं र ललितपुरको विभिन्न स्थानमा ८ घण्टा विद्युत नआउने बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भएकोले बन्द गर्ने लागेको जानकारी दिएको हो ।
यो हेर्नुहोस् विज्ञप्तिः