बक्यौता नतिर्ने उद्योगको लाइन काटिन्छः प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति प्राधिकरणको रहेको स्पष्ट पारेको छ ।डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड … Continue reading बक्यौता नतिर्ने उद्योगको लाइन काटिन्छः प्राधिकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed