नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS