इङल्याण्डले नेपाललाई दियो १८५रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । इङल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह सी को खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको हो ।इङल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । त्यस्तै जोस बटलरले २६ रन बनाएका थिए । … Continue reading इङल्याण्डले नेपाललाई दियो १८५रनको चुनौतीपूर्ण लक्ष्य