इङल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ ।मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फम्र्याटमा खेल्न लागेको यो पहिलो पटक होआजको खेलमा इङल्याण्डको प्लेइङ–११ मा कप्तान ह्यारी ब्रूक, फिल … Continue reading इङल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने