काठमाडौं । नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम ई–सेवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।
अधिवक्ता तीर्थराज भट्टराईले ई–सेवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका हुन् ।
ई–सेवाले विभिन्न समस्या देखाउँदै करीब दुई महिना आफ्नो रकम होल्ड गरेको र त्यसको क्षतिपूर्तीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अधिवक्ता भट्टराईले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS