त्रिवेणी मोटोकोर्पको ईभी शोरुम ललितपुरमा

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शो–रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको होष्फे अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त पश्चात कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो । होइफेर अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका … Continue reading त्रिवेणी मोटोकोर्पको ईभी शोरुम ललितपुरमा