काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट विद्युतीय गाडी खरिद गर्दा ४० प्रतिशत कर्जा पाउने व्यवस्था कार्यान्वयन भएको छ ।
राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै यस्तो व्यबस्ता लागू गरेको हो ।
राष्ट्र बैंकको परिपत्रसगै अब विद्युतीय गाडी खरिद गर्नेले ६० प्रतिशत मात्रै कर्जा पाउने छन् । यसअघि विद्युतीय गाडीमा ‘लोन टु भ्यालु रेसियो’ अथात् मूल्यको ८० प्रतिशत र पेट्रोलियम गाडीमा ५० प्रतिशत कर्जा लगानी गर्ने व्यवस्था थियो ।
FACEBOOK COMMENTS