सम्पादकीय : ईभीमा भन्सार र अन्तःशुल्क घटाऊ, प्राविधिक परीक्षण गर

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको ११ महिनामा तीन खर्बको पेट्रोलियम पदार्थ आयात भएको देखाएको छ । यसले नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पदार्थ किन्न सक्ने देखाएको छ । असार महिनाको इन्धन आयातलाई जोड्ने हो भने वर्षमा साढे ३ खर्ब रूपैयाँ जतिको इन्धन आयात हुने देखिन्छ । यो भनेको धेरे ठूलो रकम … Continue reading सम्पादकीय : ईभीमा भन्सार र अन्तःशुल्क घटाऊ, प्राविधिक परीक्षण गर