विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आग्रह (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । आज मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङ्देनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् । उनले विद्युत् खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय … Continue reading विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आग्रह (भिडिओ)