काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
FACEBOOK COMMENTS