काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्रको आन्तरिक समस्या समाधानका लागि दलका नेताहरू तीव्र छलफलमा जुटिरहेका छन् । तर, पार्टीको असन्तुष्ट पक्ष माधव नेपाल समूहले भने हरेक पटकका वार्ता तथा छलफलमा नयाँ–नयाँ एजेण्डा र शर्तहरू अगाडि सारिरहेको छ ।
यसरी नयाँ–नयाँ शर्त अगाडि सार्दा पार्टी एकताको कामलाई निष्कर्षमा पुर्याउन नसकिने पार्टी महासचिव ईश्वर पोखरेलले बताएका छन् ।
हेरौं भिडियो–
FACEBOOK COMMENTS