आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएका हुन् ।उनले बुधबार २७ मंसिरबाट लागू हुनेगरी राजीनामा बुझाएको आपूर्तिमन्त्री रिजालको सचिवालयले जनाएको छ ।सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा … Continue reading आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed