जानकार भन्छन्- नेपालमा आईटी क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ

काठमाडौँ । सूचना प्रविधि क्षेत्रका जानकारहरूले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्ब रूपैयाँभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरूले यस्तो धारणा राखेका हुन् ।कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ … Continue reading जानकार भन्छन्- नेपालमा आईटी क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ