एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा फुटबल खेलाडी सावित्रा भण्डारीको उपचारका लागि रु पाँच लाख सहयोग घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु पाँच लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै … Continue reading एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा फुटबल खेलाडी सावित्रा भण्डारीको उपचारका लागि रु पाँच लाख सहयोग घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed