काठमाडौं । मेटाको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर लगायतमा समस्या आएपछि मेटा प्रमुख मार्क जुकरबर्गले केही समयमा नै समस्या समाधान हुने जनाएका छन् ।
उनले एक्स (ट्विटर) मार्फत केही समयमा नै समस्या समाधान हुने जनाएका छन् । मङ्गलबार राति करिब ९ बजे विश्वव्यापी रूपमा डाउन भएका हुन् ।
सबै एकाउन्ट एकाएक बन्द भएका छन् ।
कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् ।
FACEBOOK COMMENTS