फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज (भिडिओसहित)

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ ।आज शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो ।‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो … Continue reading फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज (भिडिओसहित)