फेसियल हाउसले रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भर बनाउन उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले युनिसेक्स ब्युटी सलुन फेसियल हाउसले रोजगारी सृजना र महिलाहरूलाई आत्मनिर्भर अनि स्वरोजगार बनाउने सन्दर्भमा उदाहरणीय काम गरेको बताएकी छिन् ।त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा बिहीबार आयोजित फेसियल हाउसको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको, ब्युटी एकेडेमीमार्फत थुप्रै महिला दिदीबहिनीहरूलाई सिप सिकाएर दक्ष बनाउँदै … Continue reading फेसियल हाउसले रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भर बनाउन उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर