‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश, ३१ कर्मचारी, तीन विद्यार्थी र एउटा शाखालाई अवार्ड प्रदान (सूची)

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १७ वर्षअघि सुरू गरिएको फेसियल हाउस लामो संघर्षबाट अब स्थायित्वतर्फ अग्रसर भएको छ ।वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जन्माएर हुर्काएको फेसियल हाउसमा उनको २८ वर्षदेखिको … Continue reading ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश, ३१ कर्मचारी, तीन विद्यार्थी र एउटा शाखालाई अवार्ड प्रदान (सूची)