काठमाडौं । नेपाल ब्युटिसिएन संघले फेसियल हाउस प्रा.लिका सञ्चालक सुष्मा महरा माथि ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसारगरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको भनि धम्की दिएको प्रति गम्भिर ध्यान आकर्षण गरेको छ ।
बुधबार एक विज्ञप्ति निकाल्दै नेपाल ब्युटिसिएन संघले फेसियल हाउस प्रा लिका सञ्चालक महरामाथि झुठा आरोपलगाएको प्रति ध्यान आकर्षण गरेको हो ।
यो हेर्नुहोस विज्ञप्तिः
FACEBOOK COMMENTS