महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण हुन् सुष्मा महरा : पर्यटन राज्यमन्त्री सिर्पाली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशील सिर्पाली ठकुरीले फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरा नेपाली समाजका लागि उदाहरणीय व्यक्तित्व भएको बताएकी छिन् ।महिलाहरूले पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै महराले फेसियल हाउसलाई सशक्त बनाएकोमा खुशी व्यक्त गर्दै उनले महरा उदाहरणीय व्यक्तित्व भएको चर्चा गरेकी हुन् ।नेपालको नम्बर … Continue reading महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण हुन् सुष्मा महरा : पर्यटन राज्यमन्त्री सिर्पाली